कामु प्रधानन्यायाधीशलाई मानवअधिकारकर्मीको ध्यानाकर्षण
काठमाडौँ, २९ असार । मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले कायममुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसँग भेट गरी न्यायिक स्वतन्त्रता, निष्पक्षता, दक्षता र पारदर्शीलगायतका विषयमा समाजले अघि सारेको १० बुँदे अवधारणाबारे ध्यानाकर्षण गराएको छ । न्यायपालिकाका सबै तहमा उच्च प्रविधिको प्रयोग अवलम्बन गर्न, न्यायिक निकायका सबै कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्न, संवैधानिक परिषद्ले कुनै पनि पदमा नियुक्तिका लागि […]
२०७४ असार २९ गते, बिहीबार