यस्ता पनि पति !
काठमाडौं, ११ भदौ । नुवाकोट खरानीटार ५ का निरकुमार नेपालीले आफ्नै श्रीमतीलाई भारतको कोठीमा बेचेका छन् । श्रीमती र १७ वर्षकी किशोरीलाई भारतको दिल्लीमा २ लाख १६ हजार रुपैयाँमा बेचेको आरोप उनीमाथि छ । दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दुकी किशोरीलाई विवाह गर्ने भन्दै ललाइफकाइ भारतको नयाँदिल्ली पुर्याएर बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले निरकुमारलाई पक्राउ गरेको […]
२०७४ भाद्र ११ गते, आईतवार