समाज

‘नक्कली प्रहरी’ सक्कलीको फन्दामा

काठमाडौं, १८ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले आफूहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का अधिकारी भन्दै विभिन्न आपराधिक क्रियाकलापमा संलग्न १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं, बूढानीलकन्ठका प्रेमलाल श्रेष्ठ, सर्लाहीका विजयबहादुर बल, सुवेष घलान, नसि अख्तर, राजु लामा, योगेन्द्रप्रसाद भट्ट र सागर श्रेष्ठ रहेका छन् । त्यसैगरी, मकवानपुरका अमित बोम्जन, काभ्रेका […]

२०७३ माघ १८ गते, मंगलवार

बाहिरी चक्रपथ स्वीकृत हुँदै

काठमाडौं, १८ माघ । उपत्यका विकास प्राधिकरणले ‘बाहिरी चक्रपथ’ को संशोधित विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अन्तिम स्वीकृतिका लागि एक साताभित्रै मन्त्रिपरिषदमा पठाउन लागेको छ । पछिल्लो पटक आयोजनाले पुरानो डीपीआरलाई केही संशोधन गरेको छ । ‘रोपनीका जग्गा कित्ताकाट भएर घडेरीमा परिणत भएका छन्,’ आयोजनाका निमित्त प्रमुख ध्रुव सापकोटाले भने, ‘अब केही समस्या छैन । ठूला […]

२०७३ माघ १८ गते, मंगलवार

कुवेत लैजान लागिएका तीन महिलाको उद्धार

काठमाडौं, १७ माघ । नेपालबाट भारतीय भूमि हुँदै कुवेत लैजान लागिएका तीन महिलालाई बर्दियाको सानोश्री तारातालबाट उद्धार गरिएको छ । भारतको नयाँ दिल्ली हुँदै कुवेत लैजाने भन्दै यम गुरुङ भनिने एक व्यक्तिले मोटो रकम दिने आश्वासनका आधारमा म्याग्दी घर बताउने धनवीर पुनको जिम्मामा बर्दियाका स्थानिय एजेन्टका रुपमा सीमा पार गराउने खैरिचन्दनपुर–४ का रतन विक र […]

२०७३ माघ १७ गते, सोमबार

अपांगलाई बाँधेर राखिएको अवस्थामा फेलापारेपछि…

काठमाडौं, १५ माघ । उपत्यकाका प्रमुख नदी सफाइ गरी १९ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १९४औं हप्तामा शनिबार गैरीगाउँदेखि शान्तिनगर पुलसम्मको नदी क्षेत्रमा सफाइ गरी १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले जानकारी दिए । सफाइमा अधिकार सम्पन्न बागमती समिति, काठमाडौं महानगरपालिका, […]

२०७३ माघ १५ गते, शनिबार

क्रान्तिकारी पत्रकार महासंघ ललितपुरको संयोजकमा दामोदर खनाल

काठमाडौँ, १५ माघ । क्रान्तिकारी पत्रकार महासंघ ललितपुरको भेलाले जिल्ला संयोजकमा पत्रकार दामोदर खनाललाई चुनेको छ । ललितपुरको कुपण्डोलमा आक् विहान भएको भेलाले खनालको संयोजकत्वमा २१ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको हो । भेलाले चुनेका जिल्ला कार्यसमिति सदस्यहरुमा रनसुर महतरा, विणुविकिरण आले, प्रकाश भण्डारी, ठमानसिंह तामाङ, सेरसिंह, गिता लामा, कोपिला थापा, जयन्ती महर्जन, अनित […]

२०७३ माघ १५ गते, शनिबार

आज सोनाम ल्होसार पर्व

काठमाडौँ, १५ माघ । आज सोनाम ल्होसार पर्व , तामाङ समुदायले बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुङ्गुर, गोरु, खरायो, भेडा, सर्प […]

२०७३ माघ १५ गते, शनिबार

राजधानी काठमाडौंलगायत देशभर मौसममा परिवर्तन

काठमाडौं, १४ माघ । पश्चिमी वायुको प्रभावका कारण राजधानी काठमाडौंलगायत देशभरको मौसममा परिवर्तन आएको छ । काठमाडौंलगायत कतिपय जिल्लामा पानीसमेत परिरहेको छ । त्यसैगरी उच्च हिमाली भागमा हल्का हिमपातसमेत हुने मौसम विज्ञान विभागले जनाएको छ । शनिबार बिहानसम्ममा मौसममा सुधार हुने विभागले जनाएको छ ।

२०७३ माघ १४ गते, शुक्रबार

एक लाख २० हजार अपराधी अझै फरार

काठमाडौँ, १३ माघ । नेपाल प्रहरीले विभिन्न अपराध मुद्दामा सजाय बेरुजू राख्ने अपराधीविरुद्ध सञ्चालन गरेको विशेष (फैसला कार्यान्वयन) अभियान अन्तर्गत करिब छ हजार दुईजना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा हत्या मुद्दामा जन्मकैदको फैसला पाएकादेखि बैङ्किङ ठगी मुद्दामा करिब एक अर्ब रुपियाँ जरिवाना सुनाइएका अपराधीहरू छन् । सर्वोच्च […]

२०७३ माघ १३ गते, बिहीबार

फेसबुकको प्रयोग गर्दै ठगि

काठमाण्डौ , १२ माघ । पेप्सीकोलाको एक अधवैशे एनसेलको पाँचसय दरका दुईवटा रिचार्ज कार्ड र लिखित निवेदन बोकेर महानगरीय अपराध महाशाखामा पुगेका थिए । उनको समस्या जति अनौठो थियो उती रोचक पनि । ती पीडितको समस्याले सामाजिक सञ्जाल दुरुपयोग गरेर हुने आर्थिक ठगीको पछिल्लो प्रवृत्तिलाई त बुझाउँछ नै, सामाजिक सञ्जाल प्रयोगकर्ताले सामान्य ख्याल नर्गदा कसरी […]

२०७३ माघ १२ गते, बुधबार

यौन सम्बन्ध र सम्पत्तिका कारण श्रीमानको हत्या

काठमाडौं, ११ माघ । आफ्नै घरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका हतिसर्वा गाविस–८ संग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रलाई हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले मृतककी पत्नीसहित पाँचजनालाई मंगलबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले मिश्र हत्याकान्डमा संलग्न रहेका अभियुक्त हतिसर्वा–८ बस्ने मृतककी पत्नी २२ वर्षीया ज्योति, धर्मपुर–६ बस्ने ३१ वर्षीय फिरोज कवारी, […]

२०७३ माघ ११ गते, मंगलवार