सबै सन्तान मानसिक रोगी
काठमाडौं, ११ चैत । घर वरिपरि दिशा र पिसाबको गन्ध, बाँसको भाटा बुनेर बनाएको ढोका, कोठाभित्र पसेपछि एकतिर तीनवटा ढुंगा गाडेर बनाएको चुल्हो, चुल्होको एकछेउमा भात पकाउने कसौंडी, सोही चुल्होको छेउमा दुईवटा खाट जोडेर बनाएको ओच्छ्यान । एक वर्षदेखि नधोएका ओढने ओछ्याउनेहरु असरल्ल छन् । त्रियुगा नगरपालिका–७ चुहाडेका जीतबहादुर दनुवार चार छोरासहित त्यही कोठामा रमाउन […]
२०७३ चैत्र ११ गते, शुक्रबार