समाज

अपांगलाई बाँधेर राखिएको अवस्थामा फेलापारेपछि…

काठमाडौं, १५ माघ । उपत्यकाका प्रमुख नदी सफाइ गरी १९ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १९४औं हप्तामा शनिबार गैरीगाउँदेखि शान्तिनगर पुलसम्मको नदी क्षेत्रमा सफाइ गरी १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले जानकारी दिए । सफाइमा अधिकार सम्पन्न बागमती समिति, काठमाडौं महानगरपालिका, […]

२०७३ माघ १५ गते, शनिबार

क्रान्तिकारी पत्रकार महासंघ ललितपुरको संयोजकमा दामोदर खनाल

काठमाडौँ, १५ माघ । क्रान्तिकारी पत्रकार महासंघ ललितपुरको भेलाले जिल्ला संयोजकमा पत्रकार दामोदर खनाललाई चुनेको छ । ललितपुरको कुपण्डोलमा आक् विहान भएको भेलाले खनालको संयोजकत्वमा २१ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको हो । भेलाले चुनेका जिल्ला कार्यसमिति सदस्यहरुमा रनसुर महतरा, विणुविकिरण आले, प्रकाश भण्डारी, ठमानसिंह तामाङ, सेरसिंह, गिता लामा, कोपिला थापा, जयन्ती महर्जन, अनित […]

२०७३ माघ १५ गते, शनिबार

आज सोनाम ल्होसार पर्व

काठमाडौँ, १५ माघ । आज सोनाम ल्होसार पर्व , तामाङ समुदायले बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुङ्गुर, गोरु, खरायो, भेडा, सर्प […]

२०७३ माघ १५ गते, शनिबार

राजधानी काठमाडौंलगायत देशभर मौसममा परिवर्तन

काठमाडौं, १४ माघ । पश्चिमी वायुको प्रभावका कारण राजधानी काठमाडौंलगायत देशभरको मौसममा परिवर्तन आएको छ । काठमाडौंलगायत कतिपय जिल्लामा पानीसमेत परिरहेको छ । त्यसैगरी उच्च हिमाली भागमा हल्का हिमपातसमेत हुने मौसम विज्ञान विभागले जनाएको छ । शनिबार बिहानसम्ममा मौसममा सुधार हुने विभागले जनाएको छ ।

२०७३ माघ १४ गते, शुक्रबार

एक लाख २० हजार अपराधी अझै फरार

काठमाडौँ, १३ माघ । नेपाल प्रहरीले विभिन्न अपराध मुद्दामा सजाय बेरुजू राख्ने अपराधीविरुद्ध सञ्चालन गरेको विशेष (फैसला कार्यान्वयन) अभियान अन्तर्गत करिब छ हजार दुईजना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा हत्या मुद्दामा जन्मकैदको फैसला पाएकादेखि बैङ्किङ ठगी मुद्दामा करिब एक अर्ब रुपियाँ जरिवाना सुनाइएका अपराधीहरू छन् । सर्वोच्च […]

२०७३ माघ १३ गते, बिहीबार

फेसबुकको प्रयोग गर्दै ठगि

काठमाण्डौ , १२ माघ । पेप्सीकोलाको एक अधवैशे एनसेलको पाँचसय दरका दुईवटा रिचार्ज कार्ड र लिखित निवेदन बोकेर महानगरीय अपराध महाशाखामा पुगेका थिए । उनको समस्या जति अनौठो थियो उती रोचक पनि । ती पीडितको समस्याले सामाजिक सञ्जाल दुरुपयोग गरेर हुने आर्थिक ठगीको पछिल्लो प्रवृत्तिलाई त बुझाउँछ नै, सामाजिक सञ्जाल प्रयोगकर्ताले सामान्य ख्याल नर्गदा कसरी […]

२०७३ माघ १२ गते, बुधबार

यौन सम्बन्ध र सम्पत्तिका कारण श्रीमानको हत्या

काठमाडौं, ११ माघ । आफ्नै घरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका हतिसर्वा गाविस–८ संग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रलाई हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले मृतककी पत्नीसहित पाँचजनालाई मंगलबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले मिश्र हत्याकान्डमा संलग्न रहेका अभियुक्त हतिसर्वा–८ बस्ने मृतककी पत्नी २२ वर्षीया ज्योति, धर्मपुर–६ बस्ने ३१ वर्षीय फिरोज कवारी, […]

२०७३ माघ ११ गते, मंगलवार

जिग्री र पाँडे दृष्टिविहीनका लागि घर बनाउँदै

काठमाडौं, ११ माघ । हास्यकलाकार जोडी कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडे यतिबेला सप्तरीको एक दलित बस्तीमा दृष्टिविहीनका लागि घर बनाउने अभियानमा जुटेका छन् । दाजु–भाउजू सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको समाजसेवाको पदचाप पछ्याउँदै कुमार कट्टेल पनि समाजसेवामा लागेका हुन् । जिग्री पाँडे फाउन्डेस स्थापना गरेर उनीहरू कलाकारिताका साथै समाजसेवामा पनि लागेका […]

२०७३ माघ ११ गते, मंगलवार

तेस्रो लिंगीलाई पनि नागरिकता दिन आदेश

काठमाडौं, ११ माघ । तेस्रोलिंगीहरुलाई पनि विनाभेदभाव नागरिकता प्रदान गर्न सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतका निकायलाई आदेश दिएको छ । न्यायाधीशहरु दीपकुमार कार्की र हरिकृष्ण कार्कीको संयुक्त इजलासले अबदेखि तेस्रोलिंगीहरुलाई पनि विनाभेदभाव नागरिकता दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई आदेश दिएको हो । यसअघि तेस्रो लिंगीहरुलाई पनि नागरिकता प्रदान गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश […]

२०७३ माघ ११ गते, मंगलवार

आजबाट सहिद दिवस सप्ताह

काठमाण्डौं , १० माघ । देशको लागि बलिदान दिने सहिदहरुको संझनामा प्रत्येक बर्ष मनाइदै आएको सप्ताहव्यापी सहिद दिवस कार्यक्रम आजवाट शुरु भएको छ । आज माघ १० गतेवाट माघ १६ गतेसम्म विविध कार्यक्रम गरेर सहिद दिवस मनाउने गरिन्छ। सहिदहरुको सम्झनामा २०१२ साल देखि प्रत्यके वर्ष सहिद दिवस मनाउन थालिएको हो। राणा शासनको विरोध गरेर जनतालाई […]

२०७३ माघ १० गते, सोमबार