वृद्धाश्रम निर्माण सम्पन्न
काठमाडौँ, १९ कात्तिक । नेपाल सरकारको रु ६३ लाख र अन्य स्थानीय, विभिन्न सङ्घसंस्थाको सहयोग र महायज्ञ सञ्चालन गर्दा सङ्कलित रकमसहित रु २२ लाख गरी जम्मा रु ८५ लाखको लागतमा कालीगण्डकीको राधा दामोदर आरोग्य आश्रम, साँखर, केलादीधाममा वृद्धाश्रम निर्माण गरिएको छ । दुईतले २० कोठाको सो वृद्धाश्रममा ५० जना जति वृद्धवृद्धा अट्ने क्षमता रहेको वृद्धाश्रमका […]
२०७३ कार्तिक १९ गते, शुक्रबार