आज दर खाने दिन
काठमाडौं, २९ भदौ । आज हरितालिका तीजको अघिल्लो दिन अर्थात दर खाने दिन , हिन्दु नारीहरुले दर खाने प्रचलन छ । विभिन्न मिष्ठान्न परिकारका साथ आज दर खाएर तीज पर्व मनाइँदैछ । भोली बस्ने निराहार व्रतको अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ । तीजको मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले खिर, ढकनी, […]
२०७२ भाद्र २९ गते, मंगलवार