महिला आयोगमा उजुरीको ओइरो
काठमाडौं, २१ भदौ । राष्ट्रिय महिला आयोगमा गत वर्ष ४ सय १९ ओटा हिंसाका घटनाका उजुरी परेका छन् । आयोगले सोमबार पत्रकार सम्मेलन गरी उजुरी परेका घटनामा ७५ प्रतिशत घरेलु र १५ प्रतिशत महिला हिंसाका घटना भएको जानकारी दिएको हो । आयोगमा गरेका अधिकांश उजुरीमा सम्बन्धविच्छेद, आन्तरजातीय विवाह, अंश, वैदेशिक रोजगारीका कारण सिर्जित समस्या, बालविवाह, […]
२०७२ भाद्र २१ गते, सोमबार