दिउँसोदेखि मौसममा सुधार हुने
काठमाडौँ, १९ फागुन । काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रको मौसममा मंगलबार दिउँसोदेखि सुधार आउने मौसमविदले बताएका छन् । मौसमविद् सुवास रिमालका अनुसार अहिले देशका विभिन्न ठाउँमा पानी परेपनि उच्च चापिय प्रणाली विकसित हुँदै गएकाले दिउँसोदेखि मौसममा सुधार आउनेछ । उहाँका अनुसार पश्चिमी क्षेत्रमा भने बुधबारदेखिमात्र सुधार हुनेछ । पश्चिमी वायुको प्रभाव निस्क्रिय हुँदै गएकाले बुधबारदेखि त्यहाँको […]
२०७१ फाल्गुन १९ गते, मंगलवार