पत्रकारको न्यूनतम पारिश्रमिक २० हजार बनाउ : महासंघ
काठमाडौं, ३२ जेठ । नेपाल पत्रकार महासंघको सिन्धुपाल्चोक बैठकले श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक २० हजार बनाउन माग गरेको छ। मुद्रास्फिति दर र दैनिक जीवनयापनको आधारमा विद्यमान न्यूनतम पारिश्रमिकमा तत्काल पुनरावलोकन गरी २० हजार पारिश्रमिक हुनुपर्ने महासंघले जनाएको छ। श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सरकारलाई थप दवाव दिने र व्यवस्थापिका संसदको विकास समितिलाई झक्झक्याउने महासंघले जनाएको […]
२०७२ जेष्ठ ३२ गते, सोमबार