राहतको लोभमा परिवार टुक्रिदै
काठमाडौं, २४ जेठ । संसदको अर्थ समितिको बैठकमा सभासद्हरुले भुकम्प पीडितको रुपमा राहत पाउने आशामा कतिपय ठाउँमा रातारात घर भत्काउने र परिवारका सदस्यहरु अलग हुनेक्रम वढेको भन्दै यस्तो प्रवृति रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले भूकम्पले प्रभावित बनेका परिवारमा वढी राहतको आशमा दाजुभाई र श्रीमान्–श्रीमती छुट्टीने र क्षतिपूर्ति दाबी गर्नेक्रम वढेको वताएका हुन् ।उनीहरुले […]
२०७२ जेष्ठ २४ गते, आईतवार