सुझाव संकलन कार्यक्रममा ढुंगामुढा
काठमाडौँ , ४ साउन । एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल सहभागी भएको संविधानको मस्यौदामाथि सुझाव संकलनका कार्यक्रममा ढुंगामुढा प्रहार भएको छ । नेता नेपाललाई प्रहरीले सुरक्षा घेराभित्र राखेको छ । संविधानको मस्यौदामाथि सुझाव संकलनका लागि रौतहटको गौरमा आयोजित कार्यक्रममा स्थानीयवासीले ढुंगामुढा गर्दा दुईजना घाइते भएका छन् । नगरपालिकाकाको सभा हलभित्र सभासदहरुलाई राखिएको […]
२०७२ श्रावण ४ गते, सोमबार