सत्यार्थी वाग्मती सफाइ महाअभियानमा
काठमाडौं ।नोबेल शान्ति पुरस्कार विजेता भारतका प्रसिद्ध बालअधिकारकर्मी कैलाश सत्यार्थी आज वाग्मती सफाइ महाअभियानमा सहभागी हुनुभएको छ ।महाअभियानको ८४ शृङ्खलाअन्तर्गत टेकु पुल अगाडिदेखि सानेपा पुलसम्मको क्षेत्रमा भएको सरसफाइ कार्यक्रममा सहभागी सत्यार्थीले वाग्मती आमाको बाहिरी मात्र होइन भित्रमनैदेखि सफाइ गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “तपाईँहरुले वाग्मतीको सेवा होइन, आफ्नै सेवा गर्नुभएको छ, पहिला फोहर फालेर […]
२०७१ पुष ५ गते, शनिबार