९ वर्षदेखि ‘अर्धचेत’ छन् जनआन्दोलनका घाइते
काभ्रे, चैत्र २७ – नौ वर्षअघि आजकै दिन (चैत २७ गते) मुकेश कायस्थलाई गोली लागेको थियो । यसबीचमा मुलुकको राजनीतिमा धेरै घटना-परिघटना भइसके । राज्य सञ्चालन गर्ने कैयन् पात्र फेरिए । तर, मुकेशको दैनिकी उस्तै छ । १५ वर्षको उमेरमा गोली लागेका उनी २४ टेकिसकेका छन् । ३ हजार २ सय ८५ दिनदेखि ‘अर्धचेत’ अवस्थामा […]
२०७१ चैत्र २७ गते, शुक्रबार