सप्तकोशी नदीमा फेरि खतराको संकेत
काठमाडौ, ११ साउन । पूर्वी पहाडी जिल्लाहरुमा परेको अविरल बर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । हिजो सँझ पानीको बहाव प्रतिसेकेण्ड २ लाख १ हजार १ सय ६५ क्युसेक पुगेको थियो ।पानीको बहाव बढेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाई सुनसरी, सप्तरी र उदयपुरका प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार […]
२०७१ श्रावण १२ गते, सोमबार