सीमास्तम्भको मर्मत कार्य फागुनबाट
काठमाडौ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा सीमास्तम्भको मर्मत तथा सम्भार कार्य आउँदो फागुन ११ गतेबाट सुरु हुने भएको छ ।नेपाल–भारतका सीमावर्ती जिल्लाका प्रशासनिक र नापी विभागका अधिकारीसहितको बिहीबार विराटनगरमा बसेको बैठकले सुनसरी जिल्लास्थित २११÷१ सीमास्तम्भबाट मर्मतको कार्य सुरु गर्ने सहमति गरेको हो ।उक्त बैठकले झापाका ११८ किलोमिटर, मोरङको ५३ किलोमिटर र सुनसरीका ६३ किलोमिटर गरी २४३ […]
२०७१ माघ २३ गते, शुक्रबार