समाज

जङ्गली हात्तीको आक्रमण बाट १ जनाको मृत्यु

काठमाडौँ । मोरङ सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमण बाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालययका अनुसार गत बिहीबार राति घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको हो ।माउ हात्ती छावा (बच्चा) सहित गाउँमा आएको थियो । सुन्दरहरैँचा नगरप्रमुख केदारप्रसाद गुरागाईँले समुदायलाई […]

२०८१ माघ ६ गते, आईतवार

लप्सीफेंदीमा प्रहरी र स्थानीयबीच झडप !

काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका– ३ लप्सीफेंदीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको सबस्टेसन र टावरको काम रोक्न माग गर्दै आएका लप्सीफेदीको बोझेनी भन्ने ठाउँमा स्थानीय र प्रहरीबीच हिजो रातीदेखि झडपभएको हो । उक्त करमा प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएकोमा चार जनालाई छाडेको छ । १३ जना बौद्ध प्रहरीको हिरासतमा […]

२०८१ माघ ४ गते, शुक्रबार

माइक्रो बस दुर्घटना: एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना यात्रु गम्भीर घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । बिपी राजमार्गस्थित सुनकोशी गाउँपालिका– ७ कानढुंग्रीमा बिहीबार राति बा.३ ख ८४४५ नम्बरको माइक्रो बस सडकबाट तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको […]

२०८१ माघ ४ गते, शुक्रबार

पुसमै पाक्यो ‘चैते काफल’ !

काठमाडौं । चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुष माघमै फल्ने थालेपछि के भन्ने भनेर अन्योलको स्थिति छ ।दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा भने धेरै जना आश्चर्यचकित छन्, किनकि यहाँ पुषमै काफल पाक्न थालेको छ । विगत वर्षदेखि यस क्षेत्रमा कुनै वर्ष कि चैतभन्दा […]

२०८१ माघ ३ गते, बिहीबार

पूर्वअसई बन्दुकसहित पक्राउ

काठमाडौँ । शुक्लाफाँटा सव–डिभिजन वन कार्यालयबाट खटिएका वन रक्षक खेम साउँद र वन स्काउट ईन्द्र बम नेतृत्वको टोलीले कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुकसहित प्रहरीका पूर्वअसईलाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–८, उत्तरी चुरे वन क्षेत्रबाट सोमबार भरुवा बन्दुकसहित शुक्लाफाँटा नगरपालिका–६ का खडकबहादुर खड्का पक्राउ परेका हुन्। खड्का नेपाल प्रहरीका पूर्वअसई भएको खुलेको छ।चुरे राष्ट्रिय वनमा […]

२०८१ माघ २ गते, बुधबार

यात्रुवहाक बस दुर्घटना : ११ जना घाइते

काठमाडौँ । झापाको शिवसताक्षी नगरपालिका १ स्थित धरमपुरमा मे १ ख २५४५ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा करिव ११ जना यात्रु घाइते भएका छन । प्रहरीका अनुसार नागरिक यातायातको उक्त यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट तल खसेर पल्टिएको थियो ।दुर्घटनामा परि बसमा सवार ११ विराटनगर ३ का ५४ वर्षीय गुणा कोइराला, ३४ वर्षीया दिपा निरौला, […]

२०८१ माघ २ गते, बुधबार

भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर मनाइदै छ । सहरी विकास तथा भवन निर्माण विभागका विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र हाम्रा घर संरचनाहरु पनि बलियो बनाउनुपर्ने भूकम्पको मुख्य पाठ […]

२०८१ माघ २ गते, बुधबार

राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ । आज १० औं राष्ट्रिय योग दिवस । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै […]

२०८१ माघ १ गते, मंगलवार

रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द !

काठमाडौँ । गुल्मीस्थित रेसुङ्गा विमानस्थलमा करिब एक महिना देखि हवाई सेवा बन्द भएको छ । नेपाल वायुसेवा निगम नेपाल एरलायन्स सँग भएका दुइ वटा ट्वीनअटर जहाज ग्राउन्डेड भएको कारण करिब एक महिना देखि जिल्लामा हवाई सेवा बन्द भएको हो । हवाई सेवा बन्द भएपछि गुल्मेलीहरु केही समयका लागि हवाई सेवा बाट बञ्चित हुनु परेको छ […]

२०८१ माघ १ गते, मंगलवार

माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौँ । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ। आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ।आजको […]

२०८१ माघ १ गते, मंगलवार