राजधानीमा सुरक्षा व्यवस्था कडा
काठमाडौ, ८ माघ । गृह मन्त्रालयलले उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ। राजनीतिक दलहरूबीच बढेको तिक्तता र असहमतिले निम्त्याउन सक्ने सम्भावित खतरा ध्यानमा राखेर मन्त्रालयले संविधानसभा भवन, मन्त्रीहरू, सभासद्, विभिन्न देशका राजदूतलगायत उच्च अधिकारीहरूको सुरक्षामा थप सतर्कता अपनाउन सुरक्षा निकायलाई दिर्नेशन दिएको हो। गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले उपत्यकाको सुरक्षा अवस्थामा […]
२०७१ माघ ८ गते, बिहीबार