आज जुडशीतल पर्व
काठमाडौं, २ वैशाख । मिथिलाञ्चलमा आज कृषि संस्कृतिको प्रतीक जुडशीतल पर्व मनाइँदैछ ।प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यो पर्व मिथिलाञ्चलमा नयाँ वर्षका रुपमा मनाइन्छ । सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु यस पर्वको उद्देश्य रहेको छ ।मिथिलाञ्चल मुख्यतः कृषि प्रधान क्षेत्र भएकाले यहाँ मनाइने चाडपर्वमा कृषि संस्कृतिको सुस्पष्ट प्रभाव प्रतिपादित हुन्छ । जुडशीतल पर्वमा प्रयोग […]
२०७१ बैशाख २ गते, मंगलवार