उपत्यकामा महिलाका लागि छुट्टै बस
काठमाडौ । बागमती यातायात व्यवसायी संघले आजदेखि काठमाडौ उपत्यकाको विभिन्न ठाउँमा महिला यात्रुहरुका लागि मात्र बस सेवा सुरु गरेको छ । विभिन्न सरकारी कार्यालय तथा अरु धेरै कार्यालय पर्ने रुटमा अहिलेका लागि कार्यालय समय बिहान र बेलुका बस चलाउने संघका अध्यक्ष भरत नेपालले जानकारी दिए । सार्वजनिक यातायातभित्र महिला यात्रुमाथि दुर्व्यवहार हुने गरेको भन्दै त्यसलाई […]
२०७१ पुष २० गते, आईतवार