आज कोजाग्रत पूर्णिमा
काठमाडौं, २१असोज । आज बडादशैंको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमा । घटस्थापना गरी प्रारम्भ गरिएको बडादसैं आज साँझ घरघरमा महालक्ष्मीको पूजा–आराधाना गरी सकाइँदैछ ।दसैंको टीका कोजाग्रत पूर्णिमादेखि सकिने भएकाले घटस्थापनाका दिन दसैंघर र कोतमा राखिएका जमरा आजै विसर्जन गरिन्छ ।पौराणिक मान्यताअनुसार आजकै दिन महालक्ष्मी बैकुण्ठबाट पृथ्वीमा को जागा छ भनी आउँदा एक किसान दम्पतीका घरमा […]
२०७१ आश्विन २१ गते, मंगलवार