आज आज घोडेजात्रा
काठमाडौं, १६ चैत। चैत्र कृष्ण औंशीका दिन मनाइने घोडेजात्रा आज मनाइँदैछ । जनविश्वासअनुसार प्राचीन कालमा काठमाडौँको टुँडिखेलमा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा नामको राक्षसले सहरका बालबालिकालाई खाने गरेछ । आफ्ना बालबच्चा खानेगरे पछि पीडित सहरवासीले विभिन्न उपायले त्यसलाई मारेछन् तर मारे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने डरले प्रत्येक वर्ष घोडेजात्रा […]
२०७० चैत्र १६ गते, आईतवार