दुर्घटनामा एउटै गाउँका सातको मृत्यु
काठमाडौँ, २७ फागुन । गएराति दाङमा भएको जीप दुर्घटनामा एकै गाउँका सात जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन ।तुल्सीपुरबाट अमेलियातर्फ जाँदै गरेको बा. ११. च ११०८ नम्वरको जीप गएराति दुर्घटना भएको हो ।दुर्घटनामा ज्यान जानेहरु फूलवारी ६ बखरियाका खड्गबहादुर डागी,शंकर चौधरी,प्रविण खड्का, गणेश खड्का मधु योगी, रवि गिरी र पूर्णबहादुर वली […]
२०७० फाल्गुन २७ गते, मंगलवार