सोनाम लोछार मनाइँदै
काठमाडौं, १७ माघ। तामाङ समुदायको नयाँ वर्ष २८५० औँ ‘सोनाम लोछार’ आज मनाइँदैछ ।सो समुदायले सोही पर्वका अवसरमा एकापसमा शुभकामना आदान प्रदान तथा खुसियाली साटासाट गर्ने प्रचलन छ । विशेष गरी सो समुदायले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गर्छन् ।सो पर्वमा […]
२०७० माघ १७ गते, शुक्रबार