आज वसन्तपञ्चमी अर्थात सरस्वतीको पूजा
काठमाण्डौं,२१ माघ । आज वसन्तपञ्चमी अर्थात सरस्वतीपूजा । आज देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरी श्रीपञ्चमी पर्व मनाईंदैछ । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु सुरु हुने भएकाले आजको दिनलाई वसन्तपञ्चमी पनि भनिन्छ । ससाना बालबालिकालाई अक्षरारम्भ अर्थात विद्यारम्भको रूपमा लिइने यस अवसरमा नेवार समुदायले स्वयम्भूको आनन्दकुटी विहारसँगै रहेको गुरु महामन्जुश्रीको […]
२०७० माघ २१ गते, मंगलवार