अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु हुँदै
काठमाडौं, १३ माघ । नेपाल फिल्म सोसाइटीले काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु हुँदैछ ।आज बेलुकी ४ बजे कृष्ण धरावासीको कथामा आधारित फिल्म ‘झोला’बाट महोत्सव उद्धघाटन हुने आयोजकले बताएको छ ।रुसी साँस्कृतिक केन्द्र, कमल पोखरीमा हुने महोत्सव पाँच दिनसम्म चल्नेछ ।उद्घाटनामा देखाइने फिल्म ‘झोला’ नेपालका सती प्रथालाई विषयवस्तु बनाई निर्माण गरिएको कथानक चलचित्र हो । […]
२०७० माघ १३ गते, सोमबार