खाद्य संस्थानले बुधबारदेखि खसीबोका बिक्री गर्ने
काठमाडौँ, १५ असोज । नेपाल खाद्य संस्थानले दसैँका लागि बुधबारदेखि खसीबोका बिक्री गर्ने भएको छ । सुदूरपश्चिमका पहाडी भेगबाट खरिद गरी काठमाडौँ ल्याइएका खसीबोकाको भोलिसम्म मूल्य निर्धारण गरी बिक्री गरिने भएको हो । आमउपभोक्ताको सुविधालाई मध्यनजर गर्दै यसपटक चाँडै बिक्री गर्न लागिएको संस्थानले जनाएको छ । अघिल्लो वर्षको दसैँमा घटस्थापनाको दिनबाट बेच्न सुरु गरिए पनि […]
२०७० आश्विन १५ गते, मंगलवार