आजदेखि दैनिक ७ घण्टा लोडसेडिङ
काठमाडौं , ३० भदौ : नेपाल विद्युत प्राधिकरणले आजदेखि दैनिक ७ घण्टाका दरले लोडसेडिङको गर्ने भएको छ । दैनिक ४ घण्टा लोडसेडिङको मार खेप्दै आएका सर्वसाधारणले आजदेखि दैनिक ७ घण्टा लोडसेडिङको मार खेप्नु पर्ने भएको छ ।भारतबाट विद्युत आयात गरिने कुशाहा कटैया प्रशारण लाइनको केवल परिवर्तनको काम थालेपछि लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ । दैनिक […]
२०७० भाद्र ३० गते, आईतवार