नक्कली नोटसहित पक्राउ
काठमाडौ ,। सीमा क्षेत्रमा नक्कली नोट कारोबारको गतिविधि बढेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले अभियान नै चलाएको छ । नक्कली नोट नियन्त्रण अभियानकै क्रममा हिजो अञ्चल प्रहरी कार्यालय नारायणीले वीरगन्जको पानीटङ्की चोकबाट एक लाख ७४ हजार ५०० रूपैयाँ बराबरको भारतीय नक्कली नोटसहित दुई भारतीय र एक नेपालीलाई पक्राउ गरेको छ ।प्रहरीले विषेश सूचनाका आधारमा झापाको कमरखोद–२ […]
२०७० जेष्ठ ७ गते, मंगलवार