बेचिन लागेका पाँच महिलाको उद्धार

काठमाडौँ । मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको जनाएको छ । ब्युरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई उद्धार गरी अहिले आवश्यक परामर्श गरिरहेको र उक्त घटनाको अनुसन्धान पनि थालिएको जनाएको छ । ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले उनीहरूलाई गिरोहले विदेश पठाउने भनेर काठमाडौंको […]
२०८० चैत्र २१ गते, बुधबार