कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । धनुषा जिल्ला अदालतले नागरिकता विवादमा परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयलाई अनुमति दिएको छ। न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले मंगलबार सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गरेको हो। सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको […]
२०८१ जेष्ठ ८ गते, मंगलवार