सी जातिको कानुनी मान्यताको माग गर्दै देशव्यापी हस्ताक्षर अभियान सुरु
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट युवा सङ्गठन युवा सङ्गठन नेपालले सी जातिलाई कानुनी मान्यता दिनुपर्ने भन्दै देशभर हस्ताक्षर अभियान सुरु गरेको छ । संगठनका अध्यक्ष दिनेश सीका अनुसार देशव्यापी रुपमा सुरु गरिएको अभियानले समग्र सी जातिलाई कानुनी मान्यता दिनुपर्ने माग जबर्जस्त स्थापित गरेको बताएका छन् ।युवा सङगठनको केन्द्रीय समितिको निर्णय अनुसार हस्ताक्षर अभियान सुरु भएको […]
२०८१ जेष्ठ १६ गते, बुधबार