युवा संगठन नेपाल पश्चिम अछामको अध्यक्षमा गोविन्द सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल पश्चिम अछामको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ। सोमबार साँफेबगरमा सम्पन्न सम्मेलनले अध्यक्ष गोविन्द सी लगाएत २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो। सम्मेलनले उपाध्यक्ष रेशम सी र हिना जैगडी,सचिव सुशील भूल,सहसचिव दिपक साउद र अनिल टमट्टा, कोषाध्यक्ष पवित्रा विश्वकर्मा लगाएत २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको […]
२०८० फाल्गुन २९ गते, मंगलवार