सुनचाँदी पसलमा लुटपाट : ४ जना पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ । शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट २ जना व्यक्ति आएर करिब ३ केजी सुन, ३५ केजी चाँदी र २ लाख नगद लुटपाट गरेका हुन् । उनीहरुले पेस्तोल जस्तो वस्तु देखाएर सुनचाँदी र […]
२०८१ असार २ गते, आईतवार