जातीय घटनाको दोषीलाई कारबाही गर
काठमाडौँ । श्रमिक समुदाय मोर्चा, नेपालले कालिकोटमा सोमबार साँझ भएको जातीय घटनाको भत्सर्ना गर्दै दोषीलाई कडा कारबाही र घाइतेको उपचार गर्न माग गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सीले मंगलबार एक विज्ञप्ती जारी गर्दै सो माग गरेका हुन् । यस बिषयमा श्रमिक समुदाय मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले जारी गरेको बिज्ञप्ति यस प्रकार […]
२०८१ असार ११ गते, मंगलवार