सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै नेपालमा छापावाल सुनको मूल्य शुक्रबार एकै दिन तोलामा २१ सयले बढेर हालसम्मकै उच्च १ लाख ३० हजार कायम भएको जनाएको छ । बिहीबार तोलामा ११ सयले बढेर १ लाख २७ हजार ९ सयको रेकर्ड कायम भएको थियो । शुक्रबार चाँदी भाउ पनि पनि तोलामा १५ रुपैयाँले […]
२०८० चैत्र १६ गते, शुक्रबार