महिला कबड्डी टोली भारत जाँदै

काठमाडौं । चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली शनिबार भारत जाँदैछ ।टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार नै लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरिसकेका छन् । आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनमा १९ औं एसियाड सुरु हुँदैछ । उक्त एसियाडमा […]
२०८० भाद्र २ गते, शनिबार