महिला विश्वकप फुटबल :नेदरल्याण्ड्स, अमेरिका, इंग्ल्याण्ड र डेनमार्क नकआउट चरणमा प्रवेश

काठमाडौँ । महिला विश्वकप फुटबलमा नेदरल्याण्ड्स, अमेरिका, इंग्ल्याण्ड र डेनमार्क नकआउट चरणमा प्रवेश गरेका छन् । साविक विजेता अमेरिकाले मंगलबार पोर्चुगलसँग गोलरहित बराबरी खेल्दा नेदरल्याण्ड्सले भियतनामलाई ७–० ले पराजित गर्यो । यो समुहमा तिन खेलबाट नेदरल्याण्ड्स ७ अंकसहित समुह विजेता बन्यो भने अमेरिका ५ अंकसहित दोस्रो भयो । ४ अंक जोडेको पोर्चुगल र अंकबिहिन भियतनाम […]
२०८० श्रावण १७ गते, बुधबार