खेल

आर्सनल र लेस्टर सिटी युरोपा लिगको नकआउट चरणमा

काठमाडौं । गएराति भएको खेलमा मोल्डे एफकेलाई तीन शुन्यले पराजित गर्दै आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । आर्सनललाई जित दिलाउन निकोलस पेपे, रेइस नेल्सन र फोलारिन बालोगनले एक–एक गोल गरे । समूह बीमा आर्सनलले अपराजित यात्रा कायम राखेको छ । समूह जी मा स्पोर्टिङ्ग ब्रागासँग तीन–तीन गोलको बराबरी गर्दै लेस्टर सिटी […]

२०७७ मंसिर १२ गते, शुक्रबार

म्याराडोनाको अन्त्येष्टी

काठमाडौं । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको एक निजी समारोहकाबीच अर्जेन्टिनाको ब्युनस आयर्सको चिहान घरमा अन्त्येष्टी गरिएको छ । बिहीबार भएको अन्त्येष्टीमा परिवारका सदस्य, आफन्त र नजिकका साथि गरी करिब दुई दर्जन मानिस सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनको कफिन लैजाँदै गर्दा ठूलो संख्यामा उपस्थित भएका प्रशंसकहरुले अश्रुपूर्ण आँखाका साथ अन्तिम बिदाई […]

२०७७ मंसिर १२ गते, शुक्रबार

फुटबलर म्याराडोनाको निधन

काठमाडौं । लिजेण्ड फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको छ । अर्जेन्टिनाको स्थानीय मिडियाले म्यारोडोनाको निधन भएको जनाएको छ । हृदयघातको कारण उनको घरमै निधन भएको बताइएको छ । दुई साता अघि मात्र म्याराडोना अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो । म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा […]

२०७७ मंसिर ११ गते, बिहीबार

राष्ट्रिय क्रिकेट खेलाडीको कोरोना परीक्षण

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको मंगलबार ‘पीसीआर’ परीक्षणका लागि स्वाब लिइएको छ । कोरोना संक्रमणको जोखिका बीच अभ्यास सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुको स्वाब लिएको हो । मंगलबार खेलाडी, फिजियोथेरापिस्ट र प्रशिक्षक गरी १९ जनाको पीसीआर परीक्षणका लागि स्वाब लिइएको छ ।यसैगरी, १३ जना […]

२०७७ मंसिर ९ गते, मंगलवार

गोपीचन्द पार्की टोकियो ओलम्पिकमा छनोट

काठमाडौं । गोपीचन्द पार्की टोकियो ओलम्पिकको लागि छनौट भएका छन । १३ औं साग स्वर्ण विजेता पार्की छैठौं नेपालगञ्ज म्याराथनको उपाधि जित्न सफल भएसंगै टोकियो ओलम्पिकको लागि छनौट भएका हुन । पार्कीले आज बिहान नेपालगञ्जमा भएको म्याराथनमा निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पूरा गरेर डिफेन्डिङ च्याम्पियन नेपाली सेनाका कृष्ण बस्नेतलाई पछि पार्दै […]

२०७७ मंसिर ६ गते, शनिबार

नेशन्स लिगको फाइनलमा बेल्जियम र इटाली

काठमाडौं । बेल्जियम युरोपियन नेशन्स लिग फुटबलको फाइनल चरणमा पुग्न सफल भएको छ । लिग एको समूह टुअन्तर्गत बुधबार राति भएको अन्तिम खेलमा डेनमार्कलाई ४–२ ले पराजित गर्दै बेल्जियम फाइनल चरणमा पुग्न सफल भएको हो । समूहको शीर्ष स्थानमा रहँदै बेल्जियम फाइनल चरणमा पुगेको हो । घरेलु मैदानमा भएको खेलमा बेल्जियमको जितमा रामेलु लुकाकुले दुई […]

२०७७ मंसिर ४ गते, बिहीबार

फिफा विश्वकप एशिया छनोटको खेल तालिका सार्वजनिक

काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरण अन्तर्गतका बाँकी खेलहरु आगामी बर्षको जुन महिनाभित्र सकिने भएको छ । एसियन फुटबल कन्फेडेरेसन एएफसीले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको हो ।एएफसीको प्रतियोगिता समितिको भर्चुअल बैठकले विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेल जुन १५ भित्र […]

२०७७ कार्तिक २७ गते, बिहीबार

आईपीएलमा पुन: मुम्बई इन्डियन्स च्याम्पीयन

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को यो सीजनमा पनि मुम्बई इन्डियन्स च्याम्पीयन बनेको छ । (यूएई)को दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार भएको फाइनल खेलमा दिल्ली क्यापीटल्सलाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेकाे छ । मंगलबारको फाइनल खेलमा मुम्बइले दिल्लीलाई ५ विकेटले पराजित गरेको हो । आइपीएल २०२० को यो सिजनसँग १३ औ सिजन पूरा […]

२०७७ कार्तिक २६ गते, बुधबार

‘आईपीएल’ क्रिकेटको फाइनल खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लाई युएईको दुवइ इन्टरनेशनल स्टेडियममा आज बेलुका पौने आठ बजे दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिड्दैछन् । मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको उपाधि नजिक पुगेको हो । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो […]

२०७७ कार्तिक २५ गते, मंगलवार

१४ वर्षपछि आर्सनलद्वारा म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेकाे छ । युनाइटेडलाइ आर्सनलले १४ वर्षमा पहिलोपटक पराजित गरेको हाे, त्याे पनि उसकै घरेलु मैदानमा । आइतबार राति भएको लिग अन्तरगतकाे खेलमा आर्सनलले घरेलु टिम म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको हो । याे उसकाे दुर्लभ जित मानिएकाे छ । जितपछि आर्सनल सात खेल खेलेर […]

२०७७ कार्तिक १७ गते, सोमबार