‘सी’ डिभिजन लिग फुटबल हुदै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । १४ टिमले प्रतिस्पर्धा गर्ने ‘सी’ डिभिजन लिगमा ५२ खेल हुनेछ भने ३ टीम ‘बी’ डिभिजनमा बढुवा हुने आयोजकले जनाएको छ । यस्तै एक टिम रेलिगेसनमा पर्नेछ । सहभागी १४ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । […]
२०७७ चैत्र १ गते, आईतवार