युरो कप : इटाली फाइनलमा

काठमाडौं। इटाली स्पेनलाई पराजित गर्दै युईएफए युरो २०२० फुटबलको फाइनलमा प्रवेश गरेको छ। इंग्ल्यान्डको वेम्बली स्टेडियममा मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा इटालीलाई पेनाल्टी सुटआउटमा ४ – २ गोल अन्तरले पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको हो। पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे। इटालीका म्यानुएल लोकाटेलीले भने सुरुकै पेनाल्टी मिस […]
२०७८ असार २३ गते, बुधबार