अफगानी फुटबलरको जहाजबाट खसेर मृत्यु

काठमाडौँ । अफगानिस्तामा तालिबानले कब्जा गरेपछि भाग्ने क्रममा अमेरिकी सेनाको जहाजबाट खसेर मृत्यु हुने एक जना फुटबलर भएको खुलेको छ । काबुलबाट अफगानीहरुलाई उद्धार गर्ने क्रममा दुई जना हामिद् कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थलमा खसेका थिए । ती मध्ये एकजना फुटबलर भएको खुलेको छ ।बीबीसीका अनुसार एकजना अफगानिस्तानको नेसनल युथ टिमका फुटबलर १९ वर्षीय जकी अनवरी रहेका […]
२०७८ भाद्र ४ गते, शुक्रबार