खेल

फिफा महिला विश्वकपको बल सार्वजनिक

काठमाडौं । सन् २०२३ फिफा महिला विश्वकप प्रतियोगिताको आधिकारिक बल मङ्गलबार अस्ट्रेलियाको सिड्नीमा सार्वजनिक गरिएको छ । सह–आयोजक अष्ट्रेलिया र न्युजिल्यान्डको संस्कृतिलाई स्मरण गर्दै खेलको बललाई ओसिआउन्ज नाम दिइएको छ । यसको डिजाइन दुई आयोजक राष्ट्रहरूको अद्वितीय प्राकृतिक परिदृश्यबाट प्रेरित भएर गरिएको बताइएको छ । बलमा आदिवासी कलाकार चेर्नी सटन र माओरी कलाकार फियोना कोलिसले […]

२०७९ माघ ११ गते, बुधबार

नेपाल टी–२० लिगमा म्याच फिक्सिङकै प्रयास देखियो !

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ९ देखि २७ पुससम्म भएको लिगको सुरुवाती चरणका केही खेलमा ‘स्पट फिक्सिङ’ भएको पाइएको जनाएको छ । सीआईबीका निर्देशक उत्तमराज सुवेदी भन्छन्, ‘खेलका निश्चित गतिविधिमा केही नेपाली र भारतीय खेलाडीसँग लेनदेन गरेको अनुसन्धानबाट देखिएको छ ।’ उनका अनुसार सट्टेबाजी (बेटिङ) बाट असूली […]

२०७९ माघ ८ गते, आईतवार

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबल हुँदै

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिताको आजदेखि पोखरमा हुने भएको छ । नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा प्रतियोगिता सञ्चालन हुनेछ । आयोजक टाइगर ग्रुपले शनिबार पोखरा रङ्गशालामा पत्रकार सम्मेलन आयोजना […]

२०७९ माघ ८ गते, आईतवार

इटालियन सुपर कप इन्टर मिलानको पोल्टामा

काठमाडौं । इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा एसी मिलानलाई ३–० ले हराउँदै इन्टरले उपाधि जितेको हो । इन्टरलाई जित दिलाउन फेडेरिको डिमार्को, इडेन जेको र मार्टिनेजले एक एक गोल गरे ।खेलको १० औं मिनेटमा निकोलो बरेलाको पासमा फेडेरिकोले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । एलेजेन्ड्रो वास्टोनीको […]

२०७९ माघ ५ गते, बिहीबार

फिफाद्वारा विश्व विजेता अर्जेन्टिनालाई कारवाही !

काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले कतारमा हालै सम्पन्न विश्वकपको विजेता अर्जेन्टिनालाई कारबाही गर्ने घोषणा गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फाइनलका क्रममा गरेको अर्जेन्टिनाले देखाएको अपमानजनक व्यवहार र फेयर प्लेको नियम उल्लघंन गरेको आरोपमा अनुशासनको कारबाही गर्ने जनाएको हो । फिफाले अर्जेन्टिनाले केही खेलाडी र अधिकारीहरुले दुर्व्यवहार गरेको उल्लेख छ […]

२०७९ पुष ३० गते, शनिबार

सन्दीप लामिछाने थुनामुक्त

काठमाडौं। नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन्। उच्च अदालत पाटनले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेलाई रु २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएपछि उनी रिहा भएका हुन्। सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी जम्मा गरेका थिए। उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र […]

२०७९ पुष २९ गते, शुक्रबार

सन्दीप लामिछाने थुनामुक्त हुँदै

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आज थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो । केन्द्रीय कारागार प्रशासनका अनुसार २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले बिहीबार रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्‍याएर […]

२०७९ पुष २९ गते, शुक्रबार

नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टारलाई

काठमाडौ । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टारले जितेको छ । टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो । लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रनमा समेटियो । विराटनगरका लागि अर्जुन […]

२०७९ पुष २८ गते, बिहीबार

रोनाल्डो र मेस्सीबीच मैत्रीपूर्ण खेल !

काठमाडौँ । विश्वका चर्चित दुई फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आगामी साता हुने मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् । खेलमा मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) र रोनाल्डाले नयाँ क्लब अल नासर र साउदी प्रतिद्वन्द्वी अल हिलालका खेलाडी मिलेर बनेको टोलीसँग जनवरी १९ मा रियादमा मैत्रीपूर्ण खेल खेल्ने घोषणा […]

२०७९ पुष २६ गते, मंगलवार

महान् फुटबलर पेलेको निधन

काठमाडौं । विश्व प्रशिद्ध ब्राजिलियन खेलाडी पेलेको निधन भएको छ । महान खेलाडीको रुपमा विश्व प्रख्यात कमाएका पेलेको ८२ बर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । फुटबल इतिहासमा उनी सबैभन्दा प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन।विश्वभर उनलाई पेलेको नामले चिनिएपनि उनको पूरा नाम एडसन आरेनटेस दो नासिमेन्टो हो । क्यान्सर रोगसँग लडिरहेका […]

२०७९ पुष १५ गते, शुक्रबार