खेल

विश्व साइकल सम्मेलन सम्पन्न

काठमाडौं । कोरोनाको महामारीका कारण भर्चुअल मध्यमबाट विश्व साइकल फोरमको सम्मेलन नेपालमा सम्पन्न भएको छ । सन् २०१८ मा विश्व साइकल फोरमको ९ औं सम्मेलन नेपालमा गर्ने निर्णय भएको थियो । विश्व भरका साइकलयात्री नेपालमा उपस्थित भएर सम्मेलन गर्ने कार्यक्रम भए पनि कोरोनाको कारण सो हुन सकेन । सम्मेलनमा नेपालका सहरलाई कसरी साइकल शहरको रुपमा […]

२०७७ आश्विन ७ गते, बुधबार

आईपीएल शुरु हुँदै

काठमाडौं। इन्डियन प्रिमियर लिग ‘आईपीएल’ ट्वान्टी ट्वान्टी क्रिकेटको १३ औं संस्करण आज बेलुका सात बजेर ४५ मिनेटमा यूएईमा उदघाटन हुदैछ । पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्स प्रतिस्पर्धा गर्दैछन् । अबुधाबीको शेख जायद स्टेडियममा दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्ने दुबै टोलिको तयारी छ । मुम्बई रोहित शर्मा र […]

२०७७ आश्विन ३ गते, शनिबार

नाओमी ओशाका पुनः युएस ओपन च्याम्पियन

काठमाडौं । न्यूयोर्कमा भएको फाइनलमा भिक्टोरिया अजारेन्कालाई पराजित गरेर नाओमी ओशाका पुनः युएस ओपन च्याम्पियन बनेकी छन् । जापानी खेलाडी ओशाकाले युएस ओपनको महिला एकल तर्फको उपाधि जितेकी हुन् । सन् २०१८ मा पनि उपाधि जितेकी चौथो बरियताकी २२ वर्षे ओशाकाले बेलारुसकी अजारेन्कालाई १–६, ६–३ र ६–३ को सेटमा पराजित गरेकी हुन् । सन् २०१३ […]

२०७७ भाद्र २८ गते, आईतवार

रोनाल्डोले विश्वकै महंगो कार चढ्ने !

काठमाडौं । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले विश्वकै महंगो कार खरिद गरेका छन् । केही साता अघि उनले विश्वकै महंगो बुगाटी ला भोइटर नोइर कार ८.५ मिलियन युरो अर्थात करिव १ अर्ब २० करोड रुपैयाँमा खरिद गरेका हुन् । उक्त कारको साथमा खिचेको तस्वीर निकै भाइरल बनेको थियो । उक्त कार विश्वभर १० युनिट मात्र उत्पादन […]

२०७७ भाद्र २४ गते, बुधबार

पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलमा इंग्ल्यान्ड विजयी

काठमाडौं । शुक्रबार साउथह्याम्प्टनमा भएको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलमा घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियामाथि जित हासिल गरेको छ । इंग्ल्यान्ड २ रनले विजयी हुँदै तीन खेलको सिरिजमा १–० को अग्रता लिन सफल रहयो । इंग्ल्यान्डले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन मात्र जोड्न सक्यो […]

२०७७ भाद्र २० गते, शनिबार

‘गोल अफ द सिजन’ अवार्ड रोनाल्डोको पोल्टामा

काठमाडौं । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युईएफए च्याम्पियन्स लिग फ्यान्स ‘गोल अफ द सिजन’ अवार्ड जितेका छन् । भोटका आधारमा रोनाल्डोलाई अवार्डको घोषणा गरिएको हो । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले घोषणा गरेको च्याम्पियन्स लिगको गोल अफ दि सिजनमा रोनाल्डोको गोल उत्कृष्ट ठहरिएको हो । उनले सबैभन्दा धेरै मत पाए । च्याम्पियन्स […]

२०७७ भाद्र १२ गते, शुक्रबार

आइसीसीको नयाँ वरियतामा नेपाल १५ औं स्थानमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा रहेको छ ।यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो । नेपालको टी–ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । स्कटल्याण्ड १४ र युएई १३ औं स्थानमा […]

२०७७ भाद्र ११ गते, बिहीबार

संसारकै सर्वाधिक तेज धावक बोल्ट कोरोना सक्रमित !

काठमाडौँ । संसारकै सर्वाधिक तेज धावक तथा आठ पटकका ओलम्पिक विजेता युसेन बोल्टलाई कोरोना भाइरस संक्रमण भएको छ ।जन्मदिन मनाएको केही दिनमै उनमा संक्रमण पुष्टि भएको हो । जमैकाका स्वास्थ्यमन्त्रीले बोल्टलाई कोरोना भएको र थप कन्ट्याक ट्रेसिङ गर्न लागेको जानकारी दिएका हुन् । कोरोना देखिएपछि बोल्ट आईसोलेसनमा बसेका छन् । उनको जन्मदिन समारोहमा इंग्ल्याण्डका फुटबल […]

२०७७ भाद्र ९ गते, मंगलवार

क्रिकेट संघको साधारण सभा स्थगित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणले गर्दा देशको धेरै स्थानमा लकडाउन रहेकोले तोकिएको समयमा साधारण सभा हुन नसक्ने भन्दै अर्को सूचना नबएसम्मको लागि स्थगित भएको जानकारी दिएको छ । भदौ मध्यतिर गर्ने भनिएको क्यान साधारण सभा कोभिड १९ को बढ्दो संक्रमणका कारण स्थगित भएको क्यानले जनाएको छ ।यसअघि साउन […]

२०७७ भाद्र ९ गते, मंगलवार

च्याम्पियन्स लिगको उपाधि बायर्न म्युनिखको पोल्टामा

काठमाडौं । पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोल अन्तरले पराजित गर्दै बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । स्टाडियो डा लुज रंगशालामा बायर्नलाई उपाधि दिलाउन किङ्गस्ले कोमानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा कोमानले निर्णायक गोल गरेका थिए । उनले जोसुवा […]

२०७७ भाद्र ८ गते, सोमबार