युरो कप : इटाली र डेनमार्क क्वाटरफाइनमा
काठमाडौं । युरो कप फुटबलको क्वाटरफाइनलमा इटाली र डेनमार्क प्रवेश गरेका छन् । गएराति सम्पन्न खेलमा दुवै टोली विजयी भएर क्वाटरफाइनलको यात्रा तय गरेका हुन् । इटालीले अष्ट्रियामाथि कठिन जित निकाल्यो । निर्धारित समयको खेल गोलरहित भएपछि अतिरिक्त समयमा इटालीले दुई गोल गरी जित पक्का गर्यो ।इटालीका लागि अतिरिक्त समयमा चियसा र पेसिनाले गोल गरेका […]
२०७८ असार १३ गते, आईतवार