ए डिभिजन क्लबले एएफसीमा खेल्न नपाउने

काठमाडौ । नेपालमा रहेका १३ वटा ए डिभिजन लिगका टोलीले एसियाली फुटबल महासंघ एएफसीका प्रतियोगिता खेल्न नपाउने भएका छन् । ए डिभिजन क्लबको मापदण्डभित्र पर्न नसकेको भन्दै एएफसीले प्रक्रियामा गएका सबै क्लबलाई मान्यता नदिएपछि एसियाली स्तरमा प्रतियोगितामा नेपाली क्लबले भाग लिन नपाउने भएका हुन् । एएफसीले क्लबहरुको गतिविधि, एकेडेमी, खेलाडी, प्रशिक्षक र अफिसियल अनुबन्ध लगायत […]
२०७७ मंसिर १६ गते, मंगलवार