प्रिमियर लिगको गोल्डेन बुट अवार्ड ह्यारी केनले जिते
काठमाडौँ । टोटेनहमका स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन् । यस सिजन प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले बुट अवार्ड जितेका हुन् । इंग्ल्यान्डका फरवार्ड केनले यस सिजन २३ गोल गरे । केनले लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै यस अवार्ड जितेका हुन् ।सलाहले २२ गोल गरे । हिजो राति लेष्टर […]
२०७८ जेष्ठ १० गते, सोमबार