लुम्बिनीमा ‘पिस म्याराथन’ हुँदै

काठमाडौं । गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक प्रदेश सरकारको आयोजनामा खुल्ला लुम्बिनी ‘पिस म्याराथन’ हुने भएको छ । ‘पिस म्याराथन’ विश्व ओलम्पिक दिवस अप्रिल ६ तारिखमा आयोजना गरिने छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्ले नेपाल ओलम्पिक कमिटीसँग सहकार्यमा पिस म्याराथनको प्रस्ताव अगाडि बढाएको हो । यसको तयारीका लागि ओलम्पिक कमिटीका साथै लुम्बिनी विकास कोष, […]
२०७९ चैत्र ८ गते, बुधबार