नेपाल क्रिकेट संघको साधारण सभा सुरु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु भएको छ । आज र भोलि दुई दिनसम्म चल्ने साधारण सभामा वार्षिक कार्यक्रमका साथै बजेटदेखि विवादित नेपाल टी-२० लिगको विषयमा छलफल हुनेछ । गत पुसमा काठमाडौंमा भएको पहिलो संस्करणको नेपाल टी-२० लिगमा विभिन्न विवादेखि स्पट फिक्सिङसम्म भएपछि क्यानको चर्को आलोचना भएको […]
२०७९ फाल्गुन १४ गते, आईतवार