कर्णाली नदीमा र्याफ्टिङ
काठमाडौं, ५ चैत । कर्णाली र्याफ्टिङ तथा एड्भेन्चर प्रालि कैलालीसँगको सहकार्यमा हुम्ला र्याफ्टिङ तथा साहसिक जलयात्राले र्याफ्टिङ शुरु गरेको छ । जिल्लामा पहिलो पटक व्यवसायिक रुपमा शुरु गरिएको र्याफ्टिङले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । मनोरञ्जनका लागि गरिने र्याफ्टिङ आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि सञ्चालन गरिएको व्यवसायीहरुले बताएका छन् । हुम्लाको प्रशिद्ध […]
२०७४ चैत्र ५ गते, सोमबार